१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:27 am
Banner

यस्तो छ एमालेको अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)

सूचना प्रेस २०७८ फाल्गुन ५ बिहिबार ००:००, १०:०० बजे १ मिनेट पढाइ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गत माघ १९ मा बसेको केन्द्रीय सचिवालयको
तेस्रो बैठकका निष्कर्ष र निर्णयहरू जानकारी तथा कार्यान्वयनको लागि यो अन्तरपार्टी निर्देशन–२ जारी भएको छ ।

बैठकले प्रदेश अधिवेशन, पार्टी नियमावली, जनसंगठनका अधिवेशन र जनसंगठन समन्वयसम्बन्धी निर्देशिका, स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थानीय तहको निर्वाचन र प्रशिक्षण, विभाग सञ्चालन र गठनसम्बन्धी विषय, संगठन विभागको सदस्यता अद्यावधिक गर्ने लगायतका निर्णय गरेको थियो ।