२८ भदौ २०८३, आइतबार 1789352179
Banner

चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु

हेटौडा : मकवानपुरको वकैया  गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।