काठमाडौं- सत्ता गठबन्धनको बैठक फागुन ८ गते फेरि बस्ने गरी सकिएको छ ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।