३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:19 am
राजनीति

काठमाडौं ४ मा एमालेका डा.राजन भट्टराईको उम्मेदवारी दर्ता

सूचना प्रेस २०७९ आश्विन २३ आइतबार ००:००, १९:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेता भट्टराईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। नेता भट्टराईसँगै ४(१) मा प्रदेशसभा सदस्यका लागि तेज प्रसाद ढकाल र ४ (२) मा जयराम थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।