४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:02 pm
समाचार

५१ जनामा कोरोना संक्रमण

सूचना प्रेस २०७९ आश्विन २६ बुधबार ००:००, १७:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ४३ पिसिआर परीक्षणका क्रममा ४५ जना र ९ सय ८० एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।