२० आश्विन २०८३, मंगलबार 8:58 am
Banner

एसईई चैत दोस्रो सातादेखि हुने, नतिजा असारमा

काठमाडौं :  माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० द्वारा जारी शैक्षिक २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसइई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो।

कार्यतालिकामा  एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ। परीक्षा केन्द्र निर्धारण भने २०७९ माघ मसान्तमा हुने उल्लेख छ। 

हेर्नुहोस कार्यतालिका