३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:06 pm
Uncategorized

२४ घण्टामा थपिए २९३ कोभिड संक्रमित

सूचना प्रेस २०७८ पुस ८ बिहिबार ००:००, १०:४७ बजे १ मिनेट पढाइ

काठमाडौं– नेपालमा गत २४ घण्टामा २९३ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।

देशभर ११ हजार ६ सय २६ जनामा गरिएको नमूना परीक्षणमा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।