२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:04 pm
Banner

धनतेरसमा किनमेल गर्नेको भिड (फोटो फिचर)

सूचना प्रेस २०७९ कार्तिक ५ शनिबार ००:००, १४:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ । धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किन्नेको भिड बढेको छ ।

विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

​​​​​​​