१२ कार्तिक २०८१, सोमबार 1730124611
Banner

एमाले अध्यक्ष ओलीद्वारा महादेव मन्दिरको दर्शन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा अध्यक्ष ओली त्रिपुरेश्वरको मन्दिरमा जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

ओलीले आजै काठमाडौं क्षेत्र नम्बर १ का स्थानीयहरुको गुनासो सुन्ने कार्यक्रम समेत रहेको छ ।

गुनासो सुन्ने कार्यक्रमलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।