१९ आश्विन २०८३, सोमबार 4:49 am
Banner

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।

उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् ।