२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:08 am
Banner

एमाले महासचिव पोखरेलद्धारा मतदान

सूचना प्रेस २०७९ मंसिर ४ आइतबार ००:००, ०८:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनुभएका पोखरेलले दाङको बिजौरी जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
पोखरेलको प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा छिन् ।