२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:57 am
Banner

मुलुक हाँक्ने प्रतिनिधि छान्दै मतदाता (फोटो फिचर)

सूचना प्रेस २०७९ मंसिर ४ आइतबार ००:००, ०८:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ — मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएसँगै मतदाताहरू मतदान गर्न उत्साहित देखिएका छन् । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ ।