२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
Banner

धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी जुली महतोको सुरुवाती अग्रता

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, ०८:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी जुली महतोले सुरुवाती अग्रता लिनुभएको छ ।

६ सय मत गन्दा महतोले २ सय ५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनमत पार्टीका शम्भु साह १ सय ५५ मत । लोसपाका अनिल कुमार झाले १ सय ३० मत पाउनुभएको छ ।