२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:52 am
Banner

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले सुरुवाती अग्रता

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, ०८:५९ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले सुरुवाती अग्रता लिएका छन् ।

सो पार्टीका उमेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।