२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:13 am
Banner

ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालको सुरुआती अग्रता

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, ०९:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मत पाएका छन् । त्यस्तै स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।