२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:30 pm
Banner

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली दोब्बरभन्दा बढी मतले अघि

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, १७:५८ बजे १ मिनेट पढाइ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ ।


प्रारम्भिक मत परिणाम अनुसार ६ हजार मतको गणना हुँदा ओलीक ३ हजार २ सय १२र गठबन्धनका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ ।