२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:35 am
Banner

एमाले अध्यक्ष ओलीको अग्रता कायमै

सूचना प्रेस २०७९ मंसिर ५ सोमबार ००:००, २१:२८ बजे १ मिनेट पढाइ

झापा- झापा ५ मा ८ हजार ६७ मत गणना गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार १ सय ८१ मतले अग्रता लिनुभएको छ ।

उहाँसँग प्रतिष्पर्धा गरेका गठबन्धनका उम्मेद्वार २ हजार १९ मतले पछ्याउदै हुनुहुन्छ । यो क्षेत्रमा घण्टीले ७ सय ८८ मत ल्याएको छ ।