२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
Banner

झापा–५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

सूचना प्रेस २०७९ मंसिर ६ मंगलबार ००:००, १०:५२ बजे १ मिनेट पढाइ

झापा -झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतान्तर बढ्दै गएको छ ।

केहीबेर अघि निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार ओलीको ११ हजार २८ मत आएको छ भने गठबन्धनका खगेन्द्र अधिकारीको ६ हजार ५ सय १६ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सरोज पोखरेलको १ हजार ९ सय ४ मत आएको छ ।