२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:24 pm
Banner

कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ६ मंगलबार ००:००, १३:२२ बजे १ मिनेट पढाइ

धनगढी । कैलाली क्षेत्र नम्बर ३ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

यहाँ नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । पार्टीको तर्फबाट गंगाराम चौधरी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न भएको निर्वाचनमा यहाँ ६३ हजार ४४० मत खसेको थियो । जसमा सदर ५९ हजार ७१९ मात्र गणना भएको छ । ४ हजार २१ मत बदर भएको छ ।