२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:56 pm
राजनीति

संखुवासभामा कांग्रेसका दिपक खड्काको सुरुवाती अग्रता

सूचना प्रेस २०७९ मंसिर ६ मंगलबार ००:००, १७:०० बजे १ मिनेट पढाइ

संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले सुरूवाती अग्रता लिएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

ताजा मतपरिणाम अनुसार कांग्रेसका खड्काले ३३५ मत ल्याएका छन् भने एमालेका गौतमले ३३२ मत प्राप्त गरेका छन्।