२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:00 am
Banner

पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०५:०७ बजे १ मिनेट पढाइ

पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गर्नुभयो ।