२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 7:57 am
Banner

कास्की–३ बाट एमालेका दामोदर पौडेल निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०५:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । कास्की ३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ९८० मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका रामजीप्रसाद बराल १७ हजार ५३५ मात्र मत प्राप्त गर्नुभयो ।