३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:27 am
Banner

मुगुबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित

सूचना प्रेस २०७९ मंसिर १० शनिबार ००:००, १३:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दा एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो ।