४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 4:30 pm
Banner

सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक

सूचना प्रेस २०७९ पुस ११ सोमबार ००:००, २०:४० बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । बैठकमा नव नियुक्त सबै मन्त्रीको सहभागिता रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।