२२ आश्विन २०८३, बिहिबार 2:51 pm
Banner

कोरोना भाइरसबाट एक जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।