२७ भदौ २०८३, शनिबार 1789247593
Banner

वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

हेटौँडा । बागमती प्रदेशमा आज मन्त्रिपरिषद बिस्तार हुनेभएको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेपछि आज मन्त्रिपरिषद बिस्तार हुने भएको हो। अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको सरकारका प्रवक्ता एवं आर्थिक तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।