३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:10 pm
समाचार

लोत्से मल लुटपाटमा संलग्न १५ जना पक्राउ

सूचना प्रेस २०७९ फाल्गुन ४ बिहिबार ००:००, १२:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ।