३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:04 am
Banner

लिग २ : नेपालले दोस्रो ओभरमा पहिलो विकेट गुमायो

सूचना प्रेस २०७९ फाल्गुन २८ आइतबार ००:००, ०९:५० बजे १ मिनेट पढाइ

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख दोस्रो ओभरको पाँचौं बलमा आउट भए । उनलाई आर्यन लाकरले बोल्ड आउट गराए ।