१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:00 pm
Banner

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

सूचना प्रेस २०७९ चैत्र २ बिहिबार ००:००, ०९:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालले यूएइविरुद्ध पहिलो सफलता हात पारेको छ ।

ललित राज बंशीले पहिलो विकेट लिएका छन् ।

विश्वकप लिग २ को अन्तिम खेलमा यूएईले टस जितेर ब्याटिङ गरीरहेको छ भने निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरीरहेको छ ।