१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:13 pm
Banner

सन्दीपले लिए युएईको महत्त्वपूर्ण विकेट

सूचना प्रेस २०७९ चैत्र २ बिहिबार ००:००, ११:१० बजे १ मिनेट पढाइ

काठमाडौँ-आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरमा दोस्रो विकेट गुमाएको हो ।

स्पिनर सन्दीप लामिछानेले खतरनाक अन्दाजमा खेलिरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई धरापमा पारे ।