२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 7:45 pm
Banner

तस्विरमा हेर्नुहोस काठमाडौंमा घोडेजात्राको रौनक (फोटोफिचर)

सूचना प्रेस २०७९ चैत्र ७ मंगलबार ००:००, १७:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ ।

टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो ।