१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:50 am
Banner

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

सूचना प्रेस २०७९ चैत्र १२ आइतबार ००:००, १२:०८ बजे १ मिनेट पढाइ

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाउनु भएको छ । आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनु भएको हो ।

चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । चैत  १० मा कुँवरलाई अन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो ।