७ मंसिर २०८१, शुक्रबार 1732336417
Banner

परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।