२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:51 pm
राजनीति

बारा–२ को मतगणना केहीबेरमा सुरु

सूचना प्रेस २०८० बैशाख ११ सोमबार ००:००, १०:३५ बजे १ मिनेट पढाइ

काठमाडौं। बारा–२ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ। सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ। मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ।

बारा–२ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।

चितवन–२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ।