२ जेष्ठ २०८३, शनिबार 1778987899
Banner

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

काठमाडौं । टीयूमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले एक विकेट गुमाएको छ ।

यूएईका बलर रोहन मुस्तफाको बलमा कुशल भुर्तेल आउट भएका छन् । १.२ आभेरमा भुर्तेले आउट भएका हुन् । नेपालले एक रन बनाएको छ ।