२४ आश्विन २०८३, शनिबार 5:30 pm
Banner

झापामा बस्ने भनिएको एमाले केन्द्रिय कमिटीको बैठक काठमाडौंमा सरयो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ।

यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।

एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिनुभयो ।