१४ श्रावण २०८३, बिहिबार 1785466449
Banner

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं – सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री धनराज गुरुङको उपस्थिति हुनुहुन्छ ।