९ मंसिर २०८१, आइतबार 1732472206
Banner

भ्रष्टाचार छानबिनमा फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्न सरकारले फायर खोल्नु पर्ने बताएका छन् । उनले बजेटको छलफलमा सहभागी हुँदै आज संसद्मा उनले यस्तो बताएका हुन् ।

उनले फुटानी शरणार्थी प्रकरणमा सरकारले खोलेको फाइलाई टुंगो पु¥याउनु पर्ने भन्दै सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि समयको हतम्याद राख्न नहुने उनले बताए ।