१६ जेष्ठ २०८३, शनिबार 1780136413
Banner

नेपाल प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा (सूची सहित)

काठमाडौं- नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक डीएसपी लाई प्रहरी उपरीक्षक एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्। त्यसपछि क्रमशः डीएसपीहरू बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी छन्।