१५ श्रावण २०८३, शुक्रबार 1785540513
Banner

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्र्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा ​ बस्ने भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, नागरिता विधेयक, अखण्ड भारत, सर्वोच्च अदालतको पूर्णपाठ नआई रेशम चौधरीलाई आममाफी, ०८४ को चुनावको तयारी, केन्द्रीय सदस्यहरूको जिम्मेवारीलगायत समग्र सांगठनिक गतिविधिबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।