१२ कार्तिक २०८१, सोमबार 1730103407
Banner

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज आज बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बताईएको छ ।