१० कार्तिक २०८१, शनिबार 1729966185
समाचार

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री (लाइभ)

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेठ वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।

प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका हुन् । 
१५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिँदै विभिन्न प्रश्न उठाएका छन् ।