२७ बैशाख २०८३, आइतबार 1778416614
राजनीति

जुम्लाका पूर्वसभापति नारायण एमालेमा प्रवेश

काठमाडौं । नेपाली कांरेस जुम्लाका पूर्वसभापति नारायण शाही एमालेमा प्रवेश प्रवेश गरेका छन् ।

आइतबार औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए ।

प्रतिनिधिसमामा प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमालेमा पछिल्लो समय धेरैको आकर्षण रहँदै आएको छ ।

साथै, पछिल्लो समय राजनीतिक रुपमा नयाँ अनुहारले स्थान पाइरहको अवस्थामा आम मानिसले नेकपा एमालेलाई सूक्ष्म रुपले अध्ययन गरिरहेका छन् ।

पछिल्लो प्रतिनिधिसभामा अन्य दलको मत घटे पनि नेकपा एमालेको मत घटेको छैन ।

Tags :