२७ भदौ २०८३, शनिबार 1789244417
Banner

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्तव सम्बन्धि पुस्तक नभएका कारण सदन चल्न नसक्ने भनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

Tags :