२२ आश्विन २०८३, बिहिबार 2:30 pm
Banner

एमाले र रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए। बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।