१० कार्तिक २०८१, शनिबार 1729995162
Banner

सरकारका ६ महिने प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरिएको छ ।

नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनका प्रधानमन्त्रीको ६ महिनामा प्रगति सार्वजनिक भएको हो । तर, अहिले नेकपा एमाले सरकारमा छैन । उनी यतिखेर नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेको छ ।

सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ ।
यस्तो छ,पूर्णपाठ

Tags :