३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 3:50 pm
खेलकुद

विश्वकप क्रिकेट छनोट : नेपाललाई सुरुवाती सफलता

सूचना प्रेस २०८० असार १७ आइतबार ००:००, १३:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । विश्वकप क्रिकेट छनोट प्ले अफमा नेपाललाई सुरुवाती चरणमा सफलता मिलेको छ ।

नेपालको तर्फबाट करण केसीले खेल सुरु भएपछि दोस्रो बलमै युएईका ओपनर आसिफ खानलाई आउट गरेका छन् ।

९ ओभर खेलिरहँदा अहिले यूएईले १ विकेटको क्षतिमा ३५ रन जोडेको छ । अहिले यूएईले ब्याटिङ गरिरहेका छन् ।

Tags :