१० कार्तिक २०८१, शनिबार 1729980772
Banner

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद आगामी पुससम्म थप गर्ने निर्णय गरेको छ ।

sf7df8f}F, !( c;f/ . k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] cWoIftfdf k|wfgdGqL sfof{no l;+xb/af/df dlGqkl/ifbsf] a}7s hf/L . tl:a/ M k|bLk/fh jGt÷/f;;

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले रिक्त रहेको सचिव पदमा सहसचिव घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।