११ कार्तिक २०८१, आइतबार 1730016463
Banner

सुन प्रकरणको विस्तृत अध्ययनका लागि समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययनका लागि समिति गठन गरेको छ ।

राजस्व अनुसन्धान विभागले छुट्टै मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद सुनबारे विस्तृत अनुसन्धानका लागि सो समिति गठन भएको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।

विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको विभागले जनाएको छ ।

Tags :