२७ भदौ २०८३, शनिबार 1789250360
Banner

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका १६ निर्णयहरु (निर्णयसहित)

काठमाडौं । सरकारले पूर्व सचिव शंकरप्रसाद अधिकारीको नेतृत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

बैठकले काठमाडौं तराई, मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत ललितपुरको खोकना इलाकाको जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न मन्त्रिपरिषद्को वैशाख पाँच गतेको निर्णयअनुसार उपप्रधान एवम रक्षामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु